Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

मृत्युको दर पनि नेपालमा उच्च रहेको मन्त्रालयको तथ्यांक छ । यही दरमा मृतकको संख्या बढ्ने हो भने अबको केही सातामा नै दैनिक १५० जनाले ज्यान गुमाउन सक्ने मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा जनाएको छ ।

काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड-१९ संक्रमण दर विश्वकै उच्च रहेको जनाएको छ । नेपालमा प्रत्येक एकजनाले दुईजनालाई संक्रमण सारिरहेको मन्त्रालयको तथ्यांक छ ।

यही दरमा संक्रमण फैलिए अबको तीन महिनामा हालसम्म संक्रमित भएका बराबरको संख्यामा संक्रमित थपिने मन्त्रालयको प्रक्षेपण छ ।

यस्तै, मृत्युको दर पनि नेपालमा उच्च रहेको मन्त्रालयको तथ्यांक छ । यही दरमा मृतकको संख्या बढ्ने हो भने अबको केही सातामा नै दैनिक १५० जनाले ज्यान गुमाउन सक्ने मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा जनाएको छ ।

तपाईको प्रतिक्रिया