काठमाण्डाै – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको चपेटाका कारण एक वर्षको अवधिमा मुलुकको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु पर्यो। निजी क्षेत्रदेखि राजनीतिक नेतृत्वले आर्थिक समृद्धिको अजेण्डालाई प्राथमिकतामा राखे पनि मुलुकको आर्थिक क्षेत्रका लागि २०७७ सुखद हुन सकेन।
२०७८ लाई स्वागत गर्दा अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि २०७७ मा पर्यटन, उद्योग, निर्माण, व्यापारलगायत सबै क्षेत्र प्रभावित भए। ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको भए पनि २०१९/२० मा आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक भयो। कोरोना असरका कारण अर्थतन्त्र ऋणात्मक भएको हो। पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर साढे ६ प्रतिशत माथि थियो।
वर्षको पहिलो त्रैमासिक अर्थतन्त्रमा पनि कोरोनाले असर गरेको छ। पहिलो त्रैमासिकमा अर्थतन्त्र ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक विभागले सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा आर्थिक क्रियाकलापमा सुधार आएको छ। पहिलो त्रैमासले यो वर्षलाई पनि असर गर्ने अनुमान गरिएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, बैशाख ०१, २०७८
प्रकाशित समय: ११:३०:०४