Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए)को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रत्येक ३/३ महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धताअनुसार एनआरएनएले पुष मसान्तसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

कोषाध्यक्ष महेशकुमार श्रेष्ठले संघको वेभसाईटमार्फत सार्वजनिक गरेको प्रतिवेदनअनुसार संघको खातामा २७ करोड ८ लाख रुपैयाँ बचत रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा संघले थालेका लाप्राक नमुना बस्ती, शंखमुल पार्क, एनआरएन भवन, आइएलओको परियोजना तथा कोभिड १९ का सम्बन्धमा एनआरएनएले गरेका आर्थिक क्रियाकलाप समावेश गरिएको छ ।

आर्थिक प्रतिवेदनको पूर्णपाठ हेर्न दिइएको लिंकमा क्लिक गर्नुहोस् : Financial Report III

https://www.facebook.com/mahesh.shrestha.58/posts/10219563106605245

तपाईको प्रतिक्रिया