Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – विश्व स्वास्थ्य संगठनको सहकार्यमा फेसबुकले कोरोनाको खोप बारे गलत जानकारी फैलिन नदिन काम सुरु गरेको छ ।

फेसबुकमा फैलिइरहेको गलत जानकारी मध्य केहीले विशेष आकर्षण पाइरहेका छन् । जसमा कोरोना मान्छेले बनाएको हो र खोप लगाउनु भन्दा रोग लाग्नुनै सुरक्षित रहेको अफवाहहरु विशेष गरी रहेका छन् ।

फेसबुकले खोप हानीकारक रहेको या खोपले अट्जिम गराउन सक्ने जस्ता गलत जानकारीहरुलाई पनि डिलिट गरिदिने भएको छ ।

फेसबुकले नियमावली नमान्ने पेज, ग्रुप या अकाउन्टहरुमा सर्वप्रथम कानूनी कार्वाही गर्नेछ । धेरै पल्ट गलत जनाकारी फैलाउनेहरुलाई फेसबुकले विशेष ध्यान दिइरहने पनि जनाएको छ ।

त्यसैगरी पेजहरुमा पनि मोडरेटरले बुझेर मात्रै पोष्टहरु अप्रुभ गर्नुपर्ने फेसबुकले जनाएको छ ।

गलत जानकारीलाई फेसबुकले लेबल गर्न पनि सुरु गर्ने जनाएको छ । यो सबै नयाँ नीतिले कोरोनाको गलत जानकारी फैलिन नदिनका लागी मद्दत पु-याउने फेसबुकको विश्वास रहेको छ ।

फेसबुकले आगामी दिनमा गलत जानकारी फैलिन नदिन अरु प्रयासहरु पनि गर्ने बताएको छ ।
फेसबुकले यो हप्ता देखि कोभिड १९ सूचना केन्द्र पनि बनाउन लागेको छ जहाँबाट स्थानिय स्वास्थ्य केन्द्रहरुको बारेमा जानकारी लिन सकिनेछ । यसले रोगको बारेमा सही जानकारी दिने कम्पनीको विश्वास रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया