मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – आजको संसारमा मानिसहरु जीवजनावरहरुलाई धेरै प्रेम गर्ने गर्छन् ।

कोहि त आफ्नो जीवनसाथी समेत जजनावरलाई बनाउँछन् । अहिले सोसल मिडियामा एउटा समाचार भाइरल बनिरहेको छ ।

भारतको कर्नाटकस्थित बेलगाम जिल्लामा एक परिवारले आफ्नो घरमा एक कुखुरा पालेको थियो ।त्यो कुखुरा उनीहरुकै घरमा जन्मिएको थियो । उसको जन्मदिनमा परिवारले दमदार पार्टी राखे । कुखुराको नाम वीरु र शेरु रहेको छ ।

उनीहरुको जन्मदिनको दिन मानिसको जसरी नै केक काटिएको थियो ।

तपाईको प्रतिक्रिया