Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अब विदेशबाट नेपाल आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसअघि भएका सबै व्यवस्था खारेज गर्दै अब हवाई र स्थलमार्गबाट नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिमा राख्ने निर्णय भएको बताए । यसका लागि कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिने पनि उनले बताए ।

क्वारेन्टिन बसाइको क्रममा लक्षण वा चिन्ह देखिएका व्यक्तिको मात्र परीक्षण गरिने गौतमले बताए । यसअघि पनि विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिमा राख्ने गरिएपनि पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन ।

तपाईको प्रतिक्रिया