आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार सक्नेसँग शुल्क लिने र नसक्नेको उपचार नि:शुल्क गर्ने सरकारी निर्णय भने यथावत छ ।

‘धरौटी माग गरेर सूचना निकाल्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण माग गरिएको छ’ उनले भने ‘सबै सरकारी अस्पताललाई धरौटी नलिइ उपचार गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ ।’ कोरोनाको उपचारका लागि विभिन्न सरकारी अस्पतालहरुले लाखौं धरौटी राख्न भन्दै सूचना निकालेका छन् ।

तपाईको प्रतिक्रिया