Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल जान लागेका छन्। सोमबार बिहान सवा २ बजे कतार एयरलाइन्सको उडानबाट मेयर शाहको प्रस्थान कार्यक्रम तय भएको छ।

उनी ‘मेट्रो पुलिस अथोरिटी अफ जेनियस कन्ट्री’द्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन ब्राजिल जान लागेका हुन्। मेयर शाहको सचिवालयका अनुसार यसअघि नै काठमाडौंलाई उक्त कार्यक्रमको लागि मनोनीत गरिएको थियो र सोही कार्यक्रममा सहभागिता जनाउनका लागि मेयर शाहको यात्रा तय भएको हो।

उनको स्वदेश फर्कने मिति आगामी असार ८ गतेका लागि निर्धारित गरिएको छ।

तपाईको प्रतिक्रिया