Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – बलिउड नायिका करिना कपुर खानले दोस्रो सन्तान जन्माउँदै छिन्।

खान परिवारले बुधबार वक्तव्य जारी गर्दै आफ्नो परिवारमा अर्काे नयाँ सदस्यको आगमन हुन लागेको जानकारी दिएको हो।

वक्तव्यमा भनिएको छ– ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाइमा छौं भन्नाे खबर सुनाउन पाउँदा निकै खुसी छौं। हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं।’

करिनाले अर्काे सन्तान जन्माउनेबारे साामाजिक सञ्जालमा यसअघिदेखि नै चर्चा भइरहेकाे भए पनि खान परिवार भने यसबारे बुधबार जानकारी दिएकाे हाे।

यसअघि करिनाले सन् २०१६ मा पहिलो सन्तान तैमुर अली खान जन्माइसकेकी छन्।

करिना कपुर, सैफ अली खानकी दोस्री श्रीमती हुन्। सैफकी पहिलो पत्नी अमृताबाट २ सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन्।

प्रशंसकले सामाजिक सञ्जालमार्फत करिना र सैफलाई बधाई दिइरहेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया