Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

उनका अनुसार रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रवक्ता डा गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा बुधबार २:३० मा मृत्यु भएको जनाए । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

तपाईको प्रतिक्रिया