Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमको अनुसार ११६ थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार एक सय ७७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ११ हजार २५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ६९७ जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया