मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौँ – कुनैपनि भाषा या बोली एक व्यक्तिबाट दोस्रो व्यक्तिमा पुर्याउने एक माध्यम हो । यस पृथ्वीमा मानिसको उत्पत्ति भएसँगै थुप्रै भाषाहरु पनि अस्तित्वमा आएको पाइन्छ । यद्यपि समयको परिवर्तनसँगै केही भाषाहरु भने लोप हुन पुगे । तर थुप्रै भाषाहरु अहिलेपनि प्रयाृेगमा आउने गर्दछन् । यसै सन्भर्दमा विश्वमा सबैभन्दा बढी बोलिने १० भाषाहरुबारे जानकारी लिऔं ।

१०. फ्रेन्च – २३ करोडले फ्रेन्च भाषा बोल्दछन् ।

९. पोर्चुगिज – २३ करोड

८. बंगाली – २६ करोड

७. रसियन – २७ करोड

६. मलाय – २८ करोड

५. अरेबिक – ४६ करोड

४. स्पेनिस – ५२ करोड

३. हिन्दी – ५५ करोड

२. अंग्रेजी – १०० करोड

१. मन्दारिन (चिनियाँ)– ११० करोड

तपाईको प्रतिक्रिया