आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ – पछिल्लो समय ७३७ म्याक्स विमानलाई संसारको सबैभन्दा ठूलो विमानको चित्रण गरिन्थ्यो । यसमा करिब ३४६ जना यात्रु अटाउँथे । 777X विमान विश्वमा सबैभन्दा ठूलो रहेको बताइएको छ । यसको लम्बाई २५२ फिट रहेको पाइएको छ । यसमा रहेको इन्जिन सबैभन्दा ठूलो बताइन्छ ।

विश्व बजारमा बोइङ्ग कम्पनीले ३०९ वटा विमानको वितरण भएको खुलाएको छ । एउटा बोइङ्ग विमानको मूल्य ४४२ मिलियन अमेरिकी डलर बताइएको छ ।

तपाईको प्रतिक्रिया