Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे । नले खेलको २८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए । नेपाली खेलाडीले रक्षात्मक खेलेपनि गोल फर्काउन सकेनन् । कुवेतले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि थप गोल गर्न सकेन ।

घरेलु दर्शकमाझ हुनुपर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाइएको हो । नेपालले यसअघिभन्दा सुधारिएको प्रदर्शन गरेको थियो । यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको थियो । जितसँगै अंक तालिकामा कुवेत शीर्ष दोस्रो स्थानमा रहेको छ । पराजित नेपाल ३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया