काठमाडाैं – अखिल नेपाल फुबटल संघ (एन्फा)ले चारजना खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टिमबाट हटाएको छ । शुक्रबार मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनको कारबाही गर्दै राष्ट्रिय टिमबाट हटाइएको एन्फाले जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अनुशासनको कारबाहीमा परेका चारैजना खेलाडी विश्वकप छनोट अन्तगर्त कुवेत विरुद्ध थिम्पुमा हुने प्रतिस्पर्धाका लागि भुटानको यात्रा गर्न पाउने छैनन् । उनीहरुको ठाउँमा वैकल्पिक खेलाडीलाई अवसर दिइने एन्फाले जनाएको छ ।
यसअघि पोखरामा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको अघिल्लो राति दिवस श्रेष्ठसहितका खेलाडीलाई पनि अनुशासनको कारबाही गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, कार्तिक ३०, २०७६
प्रकाशित समय: १८:४०:१४