Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – भारतका ब्याट्सम्यान रोहित शर्मा टी–२० खेलमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । बंगलादेशसँगको पहिलो टी-२० खेलमा सात विकेटले पराजित भएको खेलमा कप्तानको भूमिका निभाएका रोहितले टी-२० क्रिकेट फर्म्याटकै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाउन सफल भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोहितले भारतकै स्टार ब्याट्सम्यान विराट कोहलीलाई पछि पार्दै नयाँ रेकर्ड बनाए । रोहितले ९९ खेलमा २४ सय ५२ रन बनाएका थिए । बंगलादेशविरुद्धको खेलमा रोहितले नौ रन मात्र बनाए पनि उनले रेकर्ड कायम गर्न सफल भए । रोहितले विराटलाई सर्वा्धिक रन बनाउने सूचीमा दुई रनले पछाडि छाडे । विराटले २४ सय ५० रन बनाएका छन् ।

तपाईको प्रतिक्रिया