Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडौं – नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको विशेष साधारणसभाबाट श्रेष्ठ पुनः ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अध्यक्षमा निर्वाचित श्रेष्ठले १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मतमात्रै प्राप्त गरेका थिए । यस्तै, कमिटीको उपाध्यक्षमा ज्योति राणा निर्वाचित भएका छन् । महासचिवमा भने निलेन्द्र श्रेष्ठ निर्वाचित भए । निलेन्द्रले १५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पुरेन्द्र लाखेले १२ मत पाए ।

यसैगरी, कमिटीको तीन सचिवमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका राखेपका पूर्व सदस्यसचिव केशव विष्ट भने पराजित भए ।  निर्वाचनमा बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाउँदा पराजित भएका विष्टले १७ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया