-दुर्घटनामा परी चोट लागेको अवस्थामा हाड दुख्ने गर्छ । यस्तो दुखाइले पछिसम्म समस्या निम्त्याउन सक्छ ।
-हाडलाई पनि भिटामिनको आवश्यकता हुन्छ । शरीरमा क्याल्सियम र भिटामिन डीको कमी भएमा हाडको दुखाइ सुरु हुन्छ ।
-विभिन्न क्यान्सरका कारण पनि हाड दुख्ने गर्छ, जस्तै– ब्लड, स्तन, थाइराइड, फोक्सो, हाड, प्रोस्टेट आदिको क्यान्सर । यस्तो क्यान्सर हाडमा फैलन पुग्यो भने अत्यधिक दुखाइ हुन थाल्छ ।
-हाड दुख्ने अर्को कारण भने रगतको कमी हो । रगतले पनि हाडको स्वास्थ्यलाई बचाइराखेको हुन्छ । त्यसैले शरीरमा रगतको कमी हुन थाल्यो भने हाडको दुखाइ सुरु हुन्छ ।
-हाडमा हुने संक्रमणका कारण पनि यो दुख्ने गर्छ । यस्तो समस्याले अझ निकै दुःख दिन्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, पौष २५, २०७५
प्रकाशित समय: ९:५२:२८