Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सक्कली डलर भनेर मानिसहरुलाई झुक्काएर रकम ठगी गर्दै आएको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाहिर सक्कली डलर र भित्र कागजको बिटा राखेर ठगी गरेको आरोपमा सिन्धुलीका कुमसिंह घिसिङ र प्रेमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, गोंगबुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले हालसम्म २० लाखभन्दा बढी ठगी गरिसकेको खुलेको छ । प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया