Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–सोमबारसुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया