Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

 टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग लाग्नबाट बच्न दूषित पानी र फोहोर खानपान नगर्ने ।
– साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने गर्नुपर्छ ।
– सधैँ उमालेको शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । बासी खानेकुरा खानु हुँदैन ।
– घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने बानी बसाल्नुपर्छ ।
– बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना खानुहुँदैन ।
– फोहोर र झिँगा भन्केका खानेकुरा खानाले चाँडै रोगको संक्रमण गराउँछ ।
– काँचो मासु र राम्ररी नपाकेको खानेकुरा खान हुँदैन ।
– फलफूललाई सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ ।
– खानेकुरालाई राम्ररी छोपेर राख्नुपर्छ ।
– सकेसम्म ताजा खाना खाने बानी बसाल्नुपर्छ ।

तपाईको प्रतिक्रिया