Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८२ पैसा तोकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ४२  पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ०२  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ १९  पैसा  र बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ २७ पैसा र बिक्रिदर ३६७ रुपैयाँ २५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया