Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

-फोहोर तथा दूषित माटोमा खेल्दा बालबालिकाको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औँला राख्दा भित्र जान्छ । त्यसैले घरमा बालबालिकालाई सफासुग्घर राख्ने गर्नुपर्छ ।
-खाना खानुअघि साबुनपानीले हात राम्रोसँग धुने गरौँ ।
-सकेसम्म भुइँमा झरेको खाना नखाने । खाइहाले पनि राम्रोसँग सफा गर्ने ।
-नियमित रूपमा हातको नङ काट्ने गर्नुपर्छ । ताकि, नङमा फोहोर जम्मा हुन नपाओस् ।
-जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्नुहुँदैन ।
-जहिले पनि पानी उमालेर र फिल्टर गरेर मात्र प्रयोग गर्नुपर्छ ।
-भान्साकोठाको सफाइमा विशेष ध्यान पु-याउनुपर्छ ।
-खाद्य तथा पेयपदार्थलाई झिँगाबाट बचाउनुपर्छ ।
-परिवारमा कसैलाई जुका परेमा सबैको उपचार गर्नुपर्छ ।
-पेट सफा राख्नुका साथै कब्जियत हुन दिनुहुँदैन ।

तपाईको प्रतिक्रिया