Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुहोस् । यसका लागि अन्डा, दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त
खानेकुरा खानुहोस् ।

बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुहोस् । अझ, सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो ज्याकेट पहिरिनुहोस् ।

दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुहोस् । घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदासमेत पुग्दछ ।

जाडो बढी नै लागेमा तेलले शरीर मालिस गर्न सकिन्छ । यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्नुहोस् ।

महमा प्रशस्त आइरन पाइन्छ, जो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न काम लाग्छ । तसर्थ, मह सेवन गर्नुहोस् ।

अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो । चिया, तरकारी जेमा सम्भव हुन्छ, अदुवा हाल्नुहोस् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्छ ।

 

तपाईको प्रतिक्रिया