काठमाडौं – शरीरमा ताप उत्पन्न गर्ने खानेकुरा सेवन गर्नुहोस् । यसका लागि अन्डा, दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त
खानेकुरा खानुहोस् ।
बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुहोस् । अझ, सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो ज्याकेट पहिरिनुहोस् ।
दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुहोस् । घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदासमेत पुग्दछ ।
जाडो बढी नै लागेमा तेलले शरीर मालिस गर्न सकिन्छ । यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्नुहोस् ।
महमा प्रशस्त आइरन पाइन्छ, जो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न काम लाग्छ । तसर्थ, मह सेवन गर्नुहोस् ।
अदुवाको सेवन चिसोबाट बच्ने उत्तम उपाय हो । चिया, तरकारी जेमा सम्भव हुन्छ, अदुवा हाल्नुहोस् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, पौष १०, २०७५
प्रकाशित समय: १५:१८:२६