Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – उर्जामन्त्री वर्षमान पुनले यो  वर्ष नेपालले भारतलाई ७ करोड रुपैयाँको बिजुली बेचेको बताउनुभएकाे छ । उर्जामन्त्री पुनले भारतको उत्तरप्रदेश र विहारमा यो वर्ष ७ करोड रुपैयाको बिजुली बेचेको जानकारी दिनुभएकाे हाे ।

नेपालमा कम हुँदा किन्ने र बढी हुँदा बेच्ने नियम अनुसार बढी भएको बिजुली भारतलाई बेचिएको उहाँले बताउनुभयो । यसै हिसाबले भारतलाई दिनुपर्ने भुक्तानीमा ७ करोड रुपैयाँ घटाएर भुक्तानी गरिएको पनि उहाँले स्पस्ट पार्नुभयाे ।

तपाईको प्रतिक्रिया