Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले अाजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ १८ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ७८ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १८ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २६ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया