Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले साेमवारको (पुस २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४३ पैसा  र बिक्रिदर १४५ रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ३५ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया