Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ९२ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ५२ पैसा रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ०७ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ६० पैसा र बिक्रिदर ३७९ रुपैयाँ ५८ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया