विराटनगर – मोरङ व्यापार सङ्घ विराटनगरले विराट ट्रेड एक्स्पो–२०१८ को लगभग तयारी पूरा भएको जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको शङ्करपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्षरूपमा २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्कडाले जानकारी दिनुभयो ।
मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी २३९ स्टल रहने बताइको छ । दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयारी पोशाक, छालाका सामान, हस्तकलाका सामग्री, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने मेलामा करीब दुई लाख आगन्तुक प्रवेश गर्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०७५
प्रकाशित समय: १८:०६:४५