Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २१) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ १५ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ७५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १४ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७२ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ९९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया