मोरङ -रन सुज इण्डष्ट्रिजका बजार प्रतिनिधिले चेकमा लेखिएको भन्दा १ लाख रुपियाँ बढीको रकम निकालेर फरार भएका छन् । मोरङको पथरीशनिश्चरे १ का सुमन श्रेष्ठले गत असार २६ गते एनआइसी एसिया बैंकबाट भूक्तान लिने गरी १० हजार रुपियाँको चेक रन सुजका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई दिएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
श्रेष्ठले चेकमा भुक्तान दिनु पर्ने अङ्क अक्षरमा छुटाएको मौका छोप्दै अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपियाँ लेखी एक लाख रुपैयाँ ठगी गर्न सफल भएको प्रहरीले जनाएकाे छ ।
उनले अङ्कमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाएर चेक भुक्तानी लिएका हुन् । एनआईसी एसिया बैंकको पथरी शाखाको ओभर ड्राफ चेक अधिकारीले उर्लाबारी शाखाबाट साटेका थिए ।
प्रकाशित मिति: शनिबार, भाद्र ०२, २०७५
प्रकाशित समय: १७:२१:५६