Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जाँड, रक्सी, चुरोट, गाँजाको प्रयोग गर्ने व्यक्तिमा मानसिक समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।

त्यस्तै, नशाका रूपमा ट्याबलेट, इन्जेक्सन प्रयोग गर्नेमा पनि मानसिक समस्याको प्रबल सम्भावना हुन्छ ।

त्यस्तै, टाउकोमा चोटपटक लाग्दा, एचआइभी, टाउको दुखाइ, मुभमेन्ट डिसअर्डरका कारण पनि मानसिक समस्या निम्तिने हुन्छ ।

बाल्यावस्था, वयस्क र प्रौढ अवस्थामा हुने मानसिक समस्या फरक–फरक हुन्छन् । त्यस्तै, प्यारालाइसिसले जन्माउने मानसिक समस्या पनि हुन्छ ।

तपाईको प्रतिक्रिया