Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं -रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेल अन्तरगत भैरहेको बेल्जियम र ट्युनिसियाबीचको खेलमा बेल्जियम ४-१ गोल अन्तरले अगाडि रहेको छ ।

पहिलो हाफको खेल सकिँदासम्म बेल्जियमले ४-१ गोलको अग्रता लिएको हो । बेल्जियमका लागि रोमेलु लुकाकुले २ गोल गरे भने अर्को एक गोल इडेन हाजार्डले गरे ।

ट्युनिसियाले १ गोल गरेको छ । ट्युनिसियका लागि ब्रोनन्ले १८ मिनेटमा गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया