Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं – रसियामा जारी फिफा विश्वकपको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन ।

समुह चरण अन्तर्गत पहिलो राउण्डको खेलमा जापान विरूद्धको खेलमा सान्चेजले खेलको सरूवात नै रातो कार्ड पाएका हुन । उनले डिबक्समा हातले बल छोएपछि रेफ्रिले रातोकार्ड पाएका थिए ।

जसको फाइदा जापानले लिन सफल भयो । उसले पाँचौ मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो ।

तपाईको प्रतिक्रिया