Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडाैं  – रुस विश्वकप अन्तर्गत अाजरको पहिलो खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएका छन् । डिबक्स भित्र हेन्ड गरेपछि सान्चेले अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेलाई रेडकार्ड दिएका हुन् । यो नै रुस विश्वकपको पहिलो रेडकार्ड हो ।

डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिएका थिए । पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया