Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं– सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार छापावाला सुनको मूल्य प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा झरेको छ। आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको छ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया