Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडाैं – विश्‍वकप फुटबलको समूह चरणको पहिलो खेलमा फ्रान्स २-१ गोलले विजयी भएको छ । खेलको ८१ औ मिनेटमा पौल पोग्बाले दोस्रो गोल गरेका थिए । यसअघि फ्रान्सका एन्टोनी ग्रीजम्‍यानले खेलको ५८ औ मिनेटमा पहिलो गोल गरेका थिए। तर लगत्तै अस्ट्रेलियाका जेडिनाकले फ्रान्सविरुद्ध पहिलो गोल फर्काएका थिए।

तपाईको प्रतिक्रिया