Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

unn.prixa.net

काठमाडौं – फिफा विश्वकपको अभ्यास खेलमा अष्ट्रेलिया विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हरायो । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाले अग्रता दोब्बर बनायो ।

सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए ।

चेक गणतन्त्र यो विश्वकपमा सभागी छैन ।

तपाईको प्रतिक्रिया