Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  बेष्ट ईण्डिजबिरुद्धको च्यारीटी म्याच खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज बेलायत जादैछन् ।

विश्व ११ टोलीमा परेका लामिछाने राती लण्डन प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिनुभयो । विश्व ११ र बेष्ट ईण्डिजबीचको खेल लर्डसमा बिहीबार हुनेछ ।

बेष्ट ईण्डिजमा गतवर्ष आएको आँधिका कारण क्षतीग्रस्त भएका रंगशाला पुर्ननिर्माणमा सहयोग जुटाउन मैत्रीपुर्ण क्रिकेट हुन लागेको हो । टी–२० फर्मेटमा हुन खेलमा बिश्व ११ को कमानी ईङल्याण्डका ईयान मोर्गानले गर्नेछन् ।

बेष्टईण्डिज भने कार्लोस ब्रेथवेटको कमानीमा मैदान उत्रनेछ । बिश्व ११ मा सन्दिपसँगै विश्वचर्चित खेलाडिहरु तामिम ईकबाल, लुक रोची, सहिद अफ्रिदी, सोएव मल्लीक, दिनेश कार्तिक, हार्दिक पाण्डेय, तिसरा परेरा, रासिद खान, मिचेल म्याकलेघन रहेका छन् ।

तपाईको प्रतिक्रिया