Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको विकासका लागि भारत सरकारले एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

जनकपुरधामको रंगभूमि मैदान बारहबिघामा नागरिक अभिनन्दन ग्रहणपछिको सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि एक सय करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया