Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

झापा – जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मातहतका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ४९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँका अनुसार तलब-भत्ता, औषधि खरिद, जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनेछ । ‘जनस्वास्थ्यसम्बन्धी क्रियाकलाप स्थानीय तहबाटै हुन्छ’, उहाँले भन्नुभयो, ‘केन्द्रीय कार्यक्रम मात्र अब जनस्वास्थ्यले गर्नेछ ।’ जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने नयाँ प्रस्ताव गरेको उहाँले बताउनुभयो ।

सतहत्तरवटा जिल्लामा संघीय स्वास्थ्य इकाइ राख्ने र केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय गरेर अत्यावश्यक काममा बाधा नहुने गरी कुनै क्रियाकलाप नगर्न प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया