शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र विक्रिदर २७ रुपैयाँ ५४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५६ पैसा र विक्रिदर २४ रुपैयाँ ७० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३६पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ५पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

 

 

 

तपाईको प्रतिक्रिया