बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – विश्वमा अगस्ट २२ को दिन भएका मुख्य घटना

सन् १७७० 
क्याप्टेन जेम्स कुकको प्रवेशसँगै अस्ट्रेलिया बेलायती राजसंस्थाको मातहत आएको थियो ।

सन् १९१०
जापान औपचारिक रुपमै कोरियालाई आफ्नो देशमा गाभ्न सफल भएको थियो ।

सन् १६४२ 
राजा चाल्र्स प्रथमले संसद र उसको सेनालाई गद्दार घोषणा गरेपछि बेलायतमा गृहयुद्ध सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया