Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दार्चुला  – दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा एमालेका परमानन्द जोशी विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उत्तम नाथसँग १०० मत अन्तरले विजयी हुनुभएको हो ।

जोशीले २२३५ मत ल्याउँदा कांग्रेसका उत्तम नाथले २१३५ मत ल्याउनुभएको थियो ।  उपाध्यक्षमा एमालेकै माधवी जोशी विजयी हुनुभएको छ । जोशीले २२३० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसकी जानकी ओझाले २१५० मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया