Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – नेकपा एमालेले प्रदेश नम्बर ५ मा खाता खोलेको छ। प्रदेश ५ अन्र्तगतको नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेका रामप्रसाद पाण्डे अध्यक्ष पदमा विजयी हुनु भएको हो ।

उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसमुद्धिन शेखलाई पराजित गर्नुभयो । पाण्डेले ३३ सय ७० ल्याउनु भएको छ भने शेखले २८ सय १९ मत ल्याउनु भएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी ठकुरी विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया