Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – बाजुराको बडिमालिका नगरपालिका जितेर कांग्रेसले दोस्रो चरणको चुनावमा नगरपालिकातर्फ विजयी सुरुवात गरेको छ । कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी मेयरमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावललाई ३८ मत कमले पराजित गर्दै बडुवाल विजयी हुनु भएको हो ।

उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गर्नुभयो ।

बाजुराका ९ स्थानीय तहमध्ये अहिलेसम्म कांग्रेस बडिमालिका नगरपालिका र छेडेदह गाउँपालिका विजयी भएको छ भने एमालेले पाण्डवगुफा र गौमुल गाउँपालिका जितेको छ ।

तपाईको प्रतिक्रिया