Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । धनगढीको प्रमु्खमा काँग्रेसका नृपबहादुर ओडले ८ सय ६९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमाल ८ सय १५ मतका साथ कांग्रेसलाई पछ्याइरहनु भएको छ । उपमहानगरपालिकामा एमाले र माओवादी केन्द्र पछाडि देखिएका छन् । एमालेले १ सय ९१ र माओवादीले १ सय ८१ मत पाएका छन् ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्र भट्टले ८९९ मत र एमालेकी उमेदवारले ३७५ मत पाउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया