Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

प्यूठान – प्यूठानमा जारी मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ । मतगणनाको पछिल्लो मत परिणाम अनुसार एमाले ६, माओवादी केन्द्र ४, राजमो ३, कांग्रेस २ वडामा विजयी भएका छन् ।

गणना भैरहेको नौबहिनी, सरुमारानी, ऐरावतीमा एमालेको अग्रता रहेको छ ।  झिमरुक र माण्डवी गाउँपालिकामा सहित प्यूठान नगरपालिका माओवादी केन्द्रले अग्रता लिएको छ ।

यसैगरी स्वर्गद्वारी नगरापालिकामा राजमोले अग्रता कायम छ । मल्लरानी गाउँपालिकामा भने राष्ट्रिय जनमोर्चा अग्रस्थानमा छ । नेपाली कांग्रेस गौमुखी गाउँपालिकामा अगाडी देखिएको छ ।

तपाईको प्रतिक्रिया