Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

खोटाङ – खोटाङ जन्तेढुंगा गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका अध्यक्ष उम्मेदवार शंकरबहादुर राई २ हजार १ सय ५३ मतसहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेम खड्काले १ हजार ५ सय ६२ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा पनि एमालेकै विमला राई २ हजार ८६ मत सहित चुनिनु भएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता राईले १ हजार ४ सय ६६ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया