नवलपरासी – नवलपरासीमा ७ स्थानीय तह मध्ये ५ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । एकमा नेकपा एमाले र एकमा संघीय समाजवादी फोरम नेपाल अगाडि छ ।
रामग्राम, सुनवल र बर्दघाट नगरपालिका तथा प्रतापपुर र सरावल गाउँपालिकापामा नेपाली कांग्रेस अगाडि छ । सुस्ता गाउँपालिकामा नेकपा एमाले अगाडि र पाल्हीन्नदन गाउँपालिकामा संघीयसमाजवादी फोरम नेपाल अगाडि छ ।